जताततै अन्धकारको कालाे बादल मडारिरहेकाे अवस्थामा अाज भन्दा ३६ वर्ष अघि सुनसरी जिल्लाकाे भासि गाविसमा एक निजि विद्यालयकाे स्थापना भयाे जुन विद्यालय हाे रामधुनी अङ्ग्रेजी बाेर्डिङ्ग स्कुल । केही सामुदायिक बिद्यालयहरु भर्खर बामे सर्न अवस्थामा पुगेका बेला याे गरिविकाे चपेटामा रहेकाे समाजले निजि विद्यालयलाई हेर्ने नजर कस्ताे थियाे भन्ने कुराकाे सजिलै अनुमान लगाउदा अत्यन्तै जाेखिमपुर्ण थियाे भन्न हिच्किचाउनु पर्दैन ।
यस्तै अबस्थामा विद्यालयले ३६ अाै वसन्त पार गरिरहदा यस विद्यालयबाट कति विद्यार्थी लाभान्वित भए भन्ने एक्किन छैन । लाकाे समय सम्म निरन्तर रुपमा अघि बडिरहेकाे याे विद्यालयमा हाल एलकेजि देखि कक्षा १२ संम्म करिव चार सय भन्दा बढि विद्यार्थी अध्यानरत छन । यस अघि विद्यालयबाट उत्रीण डक्टर, ईन्जिनियर भैसकेकाे विद्यालयकाे भनाई छ । गाविस हुदा देखि अाज नगरपालिका सम्म अाईपुग्दा रामधुनी नगरपालिका भरिमा ठुला साना गरि करिव ३२ वटा निजि विद्याला खुलि सकेका छन ।
अाईतबार यश रामधुनी अंग्रेजि बाेर्डिङ्ग ३६ अाै स्थापना दिवस मनाईरहदा हाल यश विद्यालयामा अध्यानरत विद्यार्थी र अभिमावक दङ्ग थिए । गत माघ ४ गते देखि ६ गते सम्म भएकाे अान्तरिक खेलकुदमा करिव ३० वटा भन्दा वडि खेलमा स्वर्ण , रजत र कास्यपदक जित्ने विद्यार्थि खेलाडिहरु मेडल र प्रमाणपत्रले सम्मानित भैरहेका थिए भने अविभावकहरु अाफ्ना सन्तनकाे खुसिमा थप उत्साह थप्दै थिए ।
उपस्थित पाउनालाई सम्मान स्वरुप विभिन्न जातजाति भेषभुषामा सजिएका विद्यार्थीहरुले बिभिन्न माध्यमबाट मनाेरञ्जन दिरहेका थिए भने शिक्षक शिक्षिका पनि पछि हटेका थिएनन । याे मनाेरम दृश्यकाविच हामिले यसै विद्यालयका वर्तमान सहायक प्रधानाध्यापक राजन साहले यश विद्यालयकाे सर्वाङ्गिण विकासका लागि विद्यालायले यस्ताे कारयक्रम बेला बेलाका गर्दै अाएकाे बताए । उनले भने "हामिले विद्यालयकाे नया भवन बनाउदैछाै, त्याे भवनमा अहिले नपालमा प्रयाेगमा अाएकाे सवै प्रविधि प्रयाेग गरेर शैक्षिक गुणस्तरलाई प्रविधि मैत्री शिक्षा दिन्छाै ।"


0 Comments