र त्यो नै उनको अन्तिम उडान रहयो् रहेनन् निसिम

 पोखरा १० मा बस्ने निसिप थापा आइतबार हावामा उड्दा उड्दै हराए । हुनत उनको सोख र उड्नु थियो तर कुनै एउटा प्राविधिक संयोग आयो अनि निसिपलाई हावामै अस्ताउने बनायो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल आर्मी क्लवका खेलाडी निशिम थापा मगरको निधन भएको छ । 




Post a Comment

0 Comments