फोटोमा हेर्नुहोस रामधुनी नगर सितो रियो कार्यसमितिद्धारा आयोजित दिक्षान्तर समारोह

रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा २५० जना विद्यार्थी अर्को बेल्टमा दिक्षित भएका थिए । उनिहरुलाई प्रमुख अतिथी थापाले वेल्ट हस्तान्तरण गरेकी थिइन । 

रामधुनी नगरभित्रमा दश वटा निजि  विद्यालयहरुले आफ्नो विद्यालयमा प्रशिक्षक बोलाएर कराँते कक्षा संचालन गरीरहेका छन् । 




















Post a Comment

0 Comments