दिन बित्दैछ महोदय यहाँ रात आउन लाई।
पुराना छोडिदैछ्न नि नयाँ हात पाउन लाई।
मैले त्यो बाटो छोडिसके भन्दा नि नटेर्ने रे।
खुब सकसक गर्दैछ्न नि यहाँ लात पाउन लाई।
कमाइ थोरै रैछ त संग लेबल मिलेन भन्ने पनि छन।
कति घमण्ड है त्यो दुई छाक भात पाउनलाइ।
दुइचार दिन यस्तै भयो अब जुनिभर साथ दिन्छु रे।
गाह्रो छ नि फेरि रुखले झरेको पात पाउन लाइ
हे भगवान कुन जुनिमा के पाप गरेछु नि मैले।
कति गाह्रो भको एउटा असल साथ पाउनलाइ।
- दुर्गेस बन्जारा, खोटाङ
0 Comments