नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ कि कुसुम राजबन्सिले एक स्वार्ण पदक थप गरेकि छन ।
जारी ९ औ राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ ले थप एक गोल्ड मेडल ल्याउन सफल भएको हो । कुसुमले ५१-५५ केजीमा प्रदेश १ लाई गोल्ड मेडल दिलाएकी हुन्। यो सहित प्रदेश १ को गोल्ड मेडल संख्या ४ पुगेको छ। यस अघि सारिरिक सुगठन , सफ्ट टेनिस र पौडिमा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ ।

0 Comments