पोखरा  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुष हक्किमा प्रदेश एकले जित निकालेको छ । 

शुक्रबार प्रदेश एक र मधेश प्रदेश विच भएको प्रतियोगितामा मधेश प्रदेशले ४–१ अंकले हराउँदै प्रदेश एकले जित निकालेको हो । 


पोखराको हेम्जा खेल मैदानमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश एकले बिहिबार सुदुरपश्चिम प्रदेशलाई हराएको थियो ।