नबौ रास्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको पुरुष भलिबल प्रतियोगितामा प्रदेश नम्बर १ ले मधेस प्रदेसलाइ जितेको छ ।
अघिल्लो खेलमा त्रिभुवन आर्मिसङ हार ब्याहोरेको प्रदेस नम्बर एकले सोमबार मधेस प्रदेशलाइ सोझो सेटमा जितेको हो ।
अब प्रदेश नम्बर एकले भोलि मङलबार गण्डकी प्रदेश सङ प्रतिस्पर्धा गर्नेछ । गण्डकी प्रदेशलाइ जितेको खण्डमा अर्को चरणमा प्रबेस गर्नेछ भने हारेको खण्डमा बाहिरिने छ ।


0 Comments